• २०८२ जेष्ठ ३ गते शुक्रवार

मन्त्रिपरिषद बैठक बस्दै प्रधानमन्त्री ओलीको वढ्यो सक्रियता

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २३ काठमाडौँ । एपेन्डिसाइटिसको शल्यक्रियापछि दश दिन अस्पताल बसेर फर्किनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक मन्त्रिपरिषदको बैठक सोमवार बोलाउनुभएको छ ।

मन्त्रिपरिषद बैठक अपरान्ह ४ बजे बोलाइएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्रीले पार्टी सचिवालय बैठकका एजेण्डाहरुका बारेमा अर्का अध्यक्ष प्रचण्डसँग पनि परामर्श गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस