• २०८१ चैत्र २ गते आइतवार

आजको मौसम : थोरै स्थानहरुमा मध्यम वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

असोज २२, काठमाडौँ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बुधबार राति देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस