भाद्र २३ रसुवा। दुईजना बालिकामाथि बलात्कार प्रयासको आरोपमा प्रहरीले एकजना लाई पक्राउ गरेको छ ।
आइतबार दिउँसो एक ६ वर्षीया र अर्की १२ वर्षीय बालिकाहरुलाई फकाएर जंगलतर्फ लगी बलात्कार प्रयास गर्ने रोल्पाको त्रिवेणी गाउँपालिका-४ का २८ वर्षीय लाई सन्तोष सुनार लाई पक्राउ गरेको हो ।उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।