• २०८२ बैशाख १६ गते मङ्गलवार

‘नाई नभन्नु ल ५’ पूरा फिल्म युट्युबमा सार्बजनिक (भिडियो सहित)

पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौ, २६ जेठ । विकास आचार्यको निर्देशन रहेको चलचित्र ‘नाई नभन्नु ल ५’ को पूरा फिल्म युर्युबमा सार्वजनिक गरिएको छ । हलमा सार्बजनिक भएको निक्कै पछि युट्युबमा सार्बजनिक भएको फिल्ममा दीलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सेड्रीना शर्मा, अभिषेक नेपाल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

पुरुषोत्तम प्रधानको छायाँकन, विकास आचार्य र सामिप्यराज तिमल्सिनाको लेखन, वसन्त सापकोटाको संगीत र अर्जुन जिसीको सम्पादन रहेको चलचित्र ८ भदौबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । युर्युबमा पनि यो फिल्मले राम्रै चर्चा पाउने अपेक्षा गरिएको छ ।

हेर्नुस् पूरा फिल्म ।

प्रतिक्रिया दिनुहोस