जेठ २६,काठमाडौ । बालाजु प्रहरी द्धारा वाईसधारा नजिककै गाँजाको बोट नष्ट गरेको छ ।
समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत काठमाडौं जिल्ला काठमाडौं माहानगरपालिका १६ वाईसधारा नजिककैको वडा एरियामा महानगरीय प्रहरी बृत्त बालाजु र काठमाडौं जिल्ला काठमाडौं माहानगरपालिका १६ का स्थानिय बासिन्दाहरुको सहकार्यमा करीब १ रोपनी खालि जग्गामा उम्रीएको अ। ३५० गाँजाको बोट नष्ट गरिएको छ ।
हेर्नुहोस् फोटो :