• २०८० मङ्सिर १३ गते बुधवार

सन्तोष लामाको गीतमा टिकटककी अमिता

पढ्न लाग्ने समय : १ मिनेट

जेठ २६, काठमाडौं । नेपाली तारा सन्तोष लामाको गीतमा टिकटककी अमिता गुरुङ देखा परेकी छन । ‘मङ्सिर’ बोलको गीती भिडियो युट्युब रिलिज भएको हो।

गायक सन्तोष लामाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको सो गितमा सन्तोष लामाको स्वर रहेको छ भने शब्द एकतारेले दिएका हुन्। गीतमा सुशान्त गौतमको संगीत छ। एरेन्ज शैलेन्द्र एम प्राधनले गरेका हुन्।

गीतको भिडियोमा अमिता गुरुङसँगै गायक सन्तोष स्वयं फिचर्ड छन्। साथै विजर एरा क्रुले पनि प्रस्तुति दिएका छन्। भिडियो निर्देशन पनि सन्तोषले नै गरेका हुन्। नृत्य निर्देन भने विकास गुरुङको छ।

भिडियो

प्रतिक्रिया दिनुहोस