जेठ २६, काठमाडौं । आज दिउँसो देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भु भागका केहि र पश्चिमी पहाडी भु भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
यस्तै आज राति देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक वदली रहने सम्भावना छ । देशका पुर्वी तथा मध्य भुभागका केहि र पश्चिमी पहाडी भुभागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।