• २०८० असोज ५ गते शुक्रवार

व्यवसाय दर्ता गरि सञ्चालन गर्न तारकेश्वर नगरपालिकाको अनुरोध

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २६, काठमाडौं । तारकेश्वर नगरपालिकामा रहेका सबै व्यवसायीहरुलाई आफनो व्यवसायको अनिवार्य दर्ता गर्नका लागि तारकेश्वर नगरपालिकाले सार्वजनिक सुचना जारी गरेको छ ।

तारकेश्वर नगरपालिका वडा नं. ३ ले व्यवसायीहरुलाई आफनो व्यवसायको अनिवार्य दर्ता गर्नका लागि जारी गरेको सार्वजनिक सुचना

तारकेश्वर नगरपालिकाका सम्पूर्ण वडाहरुले सूचना प्रकाशन गरि आफनो व्यवसाय सम्बन्धित वडा कार्यालयमा दर्ता गरी सञ्चालन गर्न अनुरोध गरेका छन । व्यवसायीहरुले आफनो व्यवसाय सम्बन्धित वडा कार्यालयमा दर्ता नगरी सञ्चालन गरेको पाईएमा कानून अनुसार कारवाही समेत गरिने कुरा सो पत्रमा उल्लेख गरिएको छ । आफनो पसल तथा होटलमा मूल्य सूची अनिवार्य रुपमा राख्नुपर्ने समेत सो सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस