काठमान्डौ – लगातारको वर्षातपछि काठमाडौं उपत्यका वरपरका डाँडामा हिमपात भएको छ ।
घरकै छतमा उभिएर पनि वरिपरि परेका हिउँले ढाकिएका डाँडाहरु देख्न सकिन्छ । विशेषगरी उपत्यका उत्तरको शिवपुरी डाँडा हिउँले ढाकिए को छ । काठमाण्डौ नजिकै का चन्द्रागिरी नगरकोट लगाएत का ठाउहरुमा समेत हिउँ परेको छ । नेपालका चर्चित पत्रकार एवंम समाजसेवी रवी लामिछाने आफ्नो जन्म थलो पुगेका छन । नेपालकै पर्यटकिय क्षेत्र नगरकोट पुगेर रवी लामिछाने लाईभ आएका छन।
उनले फेसबुक लाईभमा आएर आफ्नो जन्मथलो नगरकोट भएको जनाएका छन। याधेप्पी उनको त्याँहाको घर २०७२ सालको भूकम्पले भत्काएको कुरा उनले बताएका छन । उनको साथमा पत्नी निकिता पौडेल दिपक बोहोरा समेत नगरकोट पुगेका छन् ।

यो रमाइलो बाडन तपाइँहरुसँग लाइभ आएको हो बेलुकाको सिधाकुराको लागि भने काठमान्डौ फर्कने छौ । नेपाल बिस्वका कयौं देशहरु मध्ये एक पर्यटकीय गन्तब्य हो । राजधानी काठमाण्डौबाट नजिकको गन्तब्य हो नगरकोट । आन्तरिक पर्यटक पनि सप्ताह मनाउन नगरकोट जाने गर्दछन।