• २०८२ जेष्ठ ३ गते शुक्रवार

इचङ्गु नारायण मन्दिरमा लागेको हरिबोधनी एकादशी मेला

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २२, काठमाडौं । नागार्जुन नगरपालिकामा रहेको यस मन्दिर बाकीं मन्दिरको तुलनामा सानो भनेर चिनिन्छ । इचङ्गु नारायण मन्दिरमा लागेको हरिबोधनी एकादशी मेला आजदेखि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस