राष्ट्रपतिद्वारा दशैंको शुभकामना व्यक्त पढ्न लाग्ने समय : १ मिनेट आश्विन २१, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान् चाड विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्नुभएको छ ।