• २०८१ असार ९ गते शनिवार

माडी गाउँपालिका रोल्पाले विविध कार्यक्रम गरि मनायो शिक्षा दिवस

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २२,रोल्पा । माडी गाउँपालिका शिक्षा समितिको आयोजनामा शिक्षा तथा साक्षरता दिवस विविध कार्यक्रम गरेर भव्यका साथ मनायको छ ।

माडी गाउपालिका अध्यक्ष नन्द बहादुर पुनको अध्यक्षता मा भएको कार्यक्रम गाउपालिका उपाध्यक्ष धनिकला घर्ती विभिन्न वडाका वडा अध्यक्षहरु वडा सदस्य राजनितीक दल व्यापारी सन्चारकर्मी शिक्षक विद्यार्थीहरु को ठुलो उपस्थिति रहेको थियोे ।

उक्त कार्यक्रममा बोल्दै गा.पा अध्यक्षले शिक्षामा गुणस्तर र सुधार सगै परिबर्तन लिन ठुलो कोसिस गर्ने बताउनु भएको थियो ।  माडी गाउपालिका शिक्षा समिती को आयोजनामा माडी २ घर्तिगाउ रोल्पामा शिक्षा तथा साक्षरता दिवस विविध कार्यक्रम गरेर भब्री मनायको छ ।

मा.बि स्तरिय बक्तित्वकला प्रतियोगितामा कृष्ण माबी घर्तिगाउ प्रथम , नेरा माबी तालावाङ दोस्रो ,सिद्ध कैलाश माबी कोर्चाबाङ तेस्रो आधारभूत हाजिरीजवाफ तर्फ माबी तालाबाङ प्रथम,भगवती आधारभूत पारिबाङ दोस्रो ,बगेस्वरी आबि भावाङ्चौर तेस्रो ,सरस्वती आधारभुत बल्ले सान्तोना भएको र नृत्य झाकी रेर्यालीसहित परिक्रमा गरियको गापा प्रेस सम्योजक वीर सिङ वलीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस