• २०८१ जेष्ठ ११ गते शुक्रवार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२ काठमाडौँ, । सुन ५ सयले घटेर आज प्रतितोला ७१ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बताए अनूशार चाँदी मा १५ रुपैयाँले घटेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको

प्रतिक्रिया दिनुहोस