• २०८१ माघ २६ गते शनिवार

आज मौसम : मध्यान्ह पछि मेघ गर्जनरचट्टयांग सहित वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

भदौ २२, काठमाडौं । आज आइतबार दिउँसो देशभरी आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मध्यान्ह पछि मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै राती देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

हाल देशभरी आंशिक देखि सामान्य बदली भई पूर्वी पहाडी भू-भागका केही स्थानहरूमा हल्का वर्षा भईरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा औसत स्थान आसपास अवस्थित छ साथै उत्तर ओडीशा र पश्चिम बंगाल आसपास न्युन चापिय प्रणाली रहेको छ्र । जसका कारण जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका केहि स्थानमा मेघ गर्जन र चट्टयांग को सम्भावना भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस