• २०८१ माघ ९ गते बुधवार

मुक्तक

पढ्न लाग्ने समय : १ मिनेट
  • ललित बिष्ट

सत्य कूरा बोल्छू आज ढाटू कसरी
छिन,छिन मा मनका कूरा साटू कसरी ।
गन्तब्यको बाटो एऊटै थियो क्यारे
हिड्दा खेरि तिमिलाई आटू कसरी ।।

हरेक साँझ पिउनुको नि कारण छ
मरे जसरी जिउनुको नि कारण छ ।
चोटै चोटले यो मुटु टुक्रा टुक्रा पार्यौ
टुक्रेको मुटु सिउनुको नि कारण छ ।।

.गुलाफ भन्दा पहिले मन दिन्छु हुन्न
संगै,जिऊन्ने संगै मने बचन्न दिन्छू हून्न ।
टाढा हुन्ने धोको छैन्न समिप मै बाच्नु छ
नसामय हदयको कम्पन्न दिन्छू हून्न ।।

क्षितिज पारि गांऊमा गस्ति लिए झै,
करोडैको महल बनाउछु भन्दै बस्ति लिए झै,
केटा केटी सबै देखेर होकि पुलिस दाई,
रातमा अंकाको बूढिसंग मस्ति लिए झै।.

बाऊको पैसा चोरेर बजार,तिर लागियो
सय,दूईसयले पुगेन हजार, तिर लागियो ।
बाऊले पढ भने कै हुन्न ऊ बेलामा
केटी खोज्दै अर्काे नजर,तिर लागियो ।।

कलम,हो कि कापि चिनै,गारो छ
आजभोलि हतियार बोकि हिड्नै गारो छ ।
पुलिस छोब्दै हूल्छन विप्लप भनि,
एऊटा ग्रुप लियर बजारमा भिड्नै गारो छ.

अचेल कलम चलाउंछु चलाउथे घन पहिले,
वहूत दर्दनाक थियो,मेरो जिवन पहिले,
समाज र देश वरू पछि,परिवतन गरैला,,
स्वयम हुनुस् तपाई ,परिवतन पहिले ।

आठबिस नगर पालिका ५ दैलेख (हाल कालिकोट)
सम्पर्क९८४८३९३६७५

प्रतिक्रिया दिनुहोस