• २०८१ माघ ८ गते मङ्गलवार

गर्मि बढेसगैं इलाममा काक्रो व्यापार वढ्यो

पढ्न लाग्ने समय : १ मिनेट
  • गोबिन्द पौडेल, इलाम

जेठ २५, इलाम । गर्मी बढे सगैं इलाममा काक्रो को व्यापार बढेको छ । यहाका किसानहरुले इलाममा उत्पादन भएको काक्रो इलाम मात्र नभई झापाका मुख्य बजारहरुमा पनि लगि बेच्ने गरेका छन ।

प्रतिक्रिया दिनुहोस