• २०८२ जेष्ठ २ गते बिहिवार

पूर्वमन्त्री रुप ज्योती पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

२१ कात्तिक, काठमाडौं । उद्योगपति एवं पूर्वमन्त्री रुप ज्योती पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंले उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

हाउजिङको घर दिन्छु भन्दै नदिएको भन्दै विजेन्द्रमान श्रेष्ठले उनीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । ज्योती शाही सरकारमा अर्थराज्यमन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस