• २०८२ जेष्ठ १ गते बुधवार

तार्केश्वरमा एक व्यक्ति झुण्डिएको अवस्थामा फेला

पढ्न लाग्ने समय : १ मिनेट
  • मनोज गनुरेल खबर24नेपाल

कात्तिक २१, काठमाडौं । तार्केश्वर नगरपालिका वडा नं. ३ स्थित आठमाइलमा एक व्यक्ति झुण्डिएको अवस्थामा फेला परेका छन । तार्केश्वर नगरपालिका वडा नं. ३ स्थित आठमाइलमा पासाङ ल्यामु मार्ग बाट करिब हजार मिटर तल झुन्डिएको अबस्थामा एक करिब ३५ -४०बर्षको बुद्धि तामाङ नामको मानिस पेला परेको हुन ।

बिहान करिब ५बजे झुन्डिएको हुन सक्ने स्थानियको भनाई छ हाल घर नुवाकोट खड्कभन्ज्याङ रहेको सो व्यक्ती अहिले टिचिङ अस्पतालमा पोष्टर्माटम को लागि लगिएको प्रहरी वृत बालाजुले जनाएको छ ।

नुवाकोट घर भएको व्यत्तिको हाल परिवार सङ्ग सम्पर्क नभएकोले चिन्नु हुने महानुभावले परिवारलाई खबर गर्दिनुहुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस