भदौ २१, काठमाडौं । काठमाडौंको बालाजु माछापोखरीबाट प्रहरीले पेस्तोलसहित ७ जना पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी परिसर टेकुले चलाएको विशेष अपरेसनमा ७ जना समातिएका हुन् । प्रहरीले पक्राउ पर्नेहरुको परिचय पनि खुलाएको छैन ।