• २०८२ बैशाख ६ गते शनिवार

आजको मौसम : पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २१, काठमाडौं । आज शनिबार दिउँसो देशभरी आंसिक देखि सामान्य बदली रही पश्चिम तथा मध्यका केही स्थानहरुमा साथै पुर्वका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ भने राती देशभरी आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केहि स्थानमा मेघ गर्जन र चट्टयांग को सम्भावना भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस