काठमाडौं, २४ जेठ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । विप्लव नेकपाले पार्टीको कमाण्ड र ब्युरो नेतृत्व फेरबदल गरेको हो ।
कसलाई के जिम्मेवारी (सूचीसहित)