• २०८२ बैशाख १६ गते मङ्गलवार

घोराही सिमेन्ट उधोग प्रभावितहरुको सर्वदलिय भेला सम्पन्न

पढ्न लाग्ने समय : १ मिनेट
  •  सागर थापा

चैत २४ ,दाङ ।  राष्ट्रिय जनमोर्चा का जिल्ला सदस्य मोहन रिजाल सयोजक रहने गरि ७ सदस्यीय सर्बदलिय सर्बपछिय संघर्ष समिती गठन गरेको छ ।

उक्त समितीमा स्थानीय रुपमा कृयासिल सबै राजनीतिक दल र त्यहा पहिले देखि कृयासिल रहेको सरोकार समिति सदस्य रहेका छ्न । उक्त कार्यक्रम मा ने क पा का कार्यदल सदस्य सिबकुमार आचार्य , सुबास पुन नेपाली काङ्ग्रेस जिल्ला सह सचिब खिमा अघिकारी, छेत्रीय सभापती गिरिराज सुबेदि राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य देजमो का नरेन्द्र बन्जाडे राप्रपा का इस्वारी घिमिरे सामाजिक लोकतान्त्रिकका दिल बहादुर घर्ती सिमेन्ट उधोग प्रभावित छेत्र वातावरण संरक्षण तथा सरोकार समितिका सयोजक भरत देबकोटा, सदस्य डा गोबिन्द आचार्य सुनपुर सामुदायिक बनका अध्यक्ष गोबर्धन थापा स्थानीय शिक्षक तारा आचार्य लागायतले मन्तव्य राख्नु भएको थियोे ।

गेदलाल रिजालको अध्यक्षतामा भएको कार्यक्रम को संचालन युबराज आचार्य ले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस