• २०८० असोज ११ गते बिहिवार

लोक गायक मौसम गुरुङ आफ्नै गाउँमा पुगेर देखाए प्रस्तुति (बैना) ले गर्दियाे दर्शककाे मन फुरुङ

पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, काठमाडौं । लोकप्रिय लोक गायक मौसम गुरुङ, सरु थापा र माया मगरको सुमधुर आवाजमा यम थापा मगर र माया मगरको संयुक्त कौरा गीत ‘बैना’बजारमा आएको छ। रमेश परियारको उत्कृष्ट शब्द तथा संगीत रहेको उक्त कौरा गीत यो बेला लोकप्रियताको सिखरमा रहेको छ।

सितल सिजन डिजिटलको प्रस्तुति रहेको गीतमा अभिनय पनि मौसम गुरुङ र साथीहरु रहेका छन। मनाङ् गुरुङको निर्देशन र करण चैसिरको छायांकन रहेको भिडियोको सम्पादन भने बिष्णु शर्माको रहेको छ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस