• २०८० चैत्र १६ गते शुक्रवार

भारतीय क्रिकेटर युवराज सिंहले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७, एजेन्सी । विश्वकप विजेता भारतीय क्रिकेटर युवराज सिंहले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनलेले सोमबार सन्यास घोषणा गरेका हुन् ।

सन् २००३ मा डेब्यु गरेका ३७ बर्षीय युवराजले भारतबाट ४० टेष्ट, ३०४ एकदिवसीय र ५८ टी(ट्वान्टी खेलेका खेलेका थिए । उनले अन्तिम पटक भारतबाट सन् २०१७ मा वेष्ट इण्डिजविरुद्धको एकदिवसीय खेलेका थिए ।

सन् २०११ को एकदिवसीय विश्वकपमा प्लेयर अफ दि टुर्नामेन्ट घोषित युवराजले ३६२ रन जोड्दा १५ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस