• २०८२ बैशाख १६ गते मङ्गलवार

अबको पाँच वर्ष ओलीकै नेतृत्वमा सरकार : वरिष्ठ नेता खनाल’

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २० काठमाडौ । शुक्रबार चन्द्रगढीमा प्रेस सङ्गठन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता खनालले भने, ‘मन्त्रिमण्डल हेरफेर हुनसक्ने अवस्था आए पनि प्रधानमन्त्री ओलीकै नेतृत्वमा पाँच वर्ष सरकार सञ्चालन हुन्छ भनूभयो।,

वरिष्ठ नेता खनालले पार्टी एकीकरणको विषयले एक वर्षसम्म पार्टीका काममा केही गतिरोध आए पनि एकताका प्रक्रिया केन्द्रदेखि गाउँ–टोलसम्म नै टुङ्गिसकेकाले सबै तहका कमिटीहरु अब पूर्णरुपमा चलायमान हुने बताउँदै मुलुकको विकास र समृद्धिका लागि अब तीनै तहका सरकारलाई गतिशील बनाउनुपर्छ सरकारले ल्याएका केही विधेयक विवादस्पद देखिएकाले ती विधेयकका विषयमा छलफल गरेर अघि बढ्नुपर्ने खनालले बताउनूभयो।

प्रतिक्रिया दिनुहोस