• २०८० चैत्र १५ गते बिहिवार

घुस लिँदालिँदै बेलकोटगढी नगरपालिकाका सब–इन्जिनियर बालाजुबाट पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं । नुवाकोट बेलकोटगढी नगरपालिकाका सब–इन्जिनियर बद्री भण्डारी घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

भण्डारीलाई शनिबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले बालाजुस्थित गराँस रेस्टुरेन्टबाट ३५ हजार घुस रकम लिँदालिँदैको अवस्थामा नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस