काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक विदा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं ,जेठ २४  । सरकारले आइतबार उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले सुचना जारी गर्दै रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले विदा दिइएको जनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस