असार २१, काठमाडौँ । काँठ क्षेत्रका चर्चीत गायक उद्दब कार्कीको नयाँ गीत ”उही संग बिहे गर” को म्युजिक भिडियो सार्बजानिक भएको छ । संगम थापा र पार्वती कार्कीको रचना गरेका गीतमा पार्वती कार्की र उद्धब कार्कीको स्वरमा रहेको छ । गीतमा संगीत पनि संगम थापा र पार्वती कार्की कै रहेको छ ।
प्रोसिस तिमल्सिनाको निर्देशनमा शिवपुरी म्युजिक प्रालिले निर्माण गरेको भिडीयो बिरेन्द्र भट्टले खिचेका हुन् । अनु पराजुली , बिक्रम थपलिया , रिता थापा , उद्धब कार्की , पूर्णप्रसाद ढुंगाना , राधिका संजेल तथा बाल कलाकार रिदम सुबेदी र प्रितिका पौडेल लगायतकलारको भिडियोमा अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।