असार २१, काठमाडौं । आज शनिवार दिउँसो देशका पश्चिमि भु-भागहरुमा पूर्ण बदलि र अन्य भु-भागमा सामान्य बदलिको संभावना रहेको छ। पश्चिमका धेरै र पूर्व र मध्यका केहि भु-भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको पश्चिमि भु भागका १-२ स्थानमा भारी वर्षाको संभावना छ।
यूतै राति देशभर सामान्य बदलि भई केहि भु-भागमा हल्का देखि मध्यम र १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।