• २०८० असोज ५ गते शुक्रवार

आजको मौसम : मेघ गर्जन सहित वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, काठमाडौं । आज दिउँसो देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

यस्तै आज राति देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भुभागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस