• २०८१ भाद्र २४ गते सोमवार

समाजवादी पार्टी नेपालको सहमतीका ९ आधार

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २३, काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकता घोषणा भएको छ ।

नयाँ शक्तिको तर्फबाट संयोजक बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले सोमबार विशेष समारोहमार्फत दुई पार्टीबीच एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै एकता भएको घोषणा गरियो । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ ।

सहमतीको ९ आधार

प्रतिक्रिया दिनुहोस