• २०८० मङ्सिर १५ गते शुक्रवार

नेकपाका नेताहरु प्रति भोली श्रद्धाञ्जली सभा

पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय कार्यालयले यहि फागुन २३ गते दिनको १ बजे भृकुटी मण्डपमा पार्टी केन्द्रिय कमिटीका सदस्य नेता रविन्द्र अधिकारी र पार्टीका नेता स्व. भरतमोहन अधिकारी प्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रमलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओली र पार्टी अध्यक्ष तथा तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बाट सम्बोधन हुनेछ ।

प्रतिक्रिया दिनुहोस