काठमाडौँ : काठमाडौंको नयाँ बसपार्कस्थित लोत्से भवनको दोस्रो तलामा प्रेसर कुकर बम फेला परेको छ ।
बम देखिएको सूचना प्राप्त भएकसँगै प्रहरीले उक्त स्थानलाई आफ्नो नियन्त्रणमा लिएर थप अनुशन्धान गरिदै छ। महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्याम ज्ञवालीका अनुसार उक्त स्थानमा जडान गरिएको सीसीटीभी फुटेज हेर्दा बम हिजा साँझ नै राखिएको देखिएको छ।बम डिस्पोज गर्नका लागि सेनाको टोली पनि लोत्से भवनमा पुगिसकेको छ।
प्रतिक्रिया दिनुहोस