• २०८२ बैशाख ६ गते शनिवार

महाकावी देवकोटा माध्यमिक विधालय सुनवलमा लागुऔषध विरुद्व सचेत कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समय : १ मिनेट
  • विमल भट्टराई,  खबर24नेपाल जिल्ला समाचारदाता

कात्तिक १९, सुनबल । समुदाय प्रहरी साझेलारी कार्यक्रम अन्तगत इ.प्र.का सुनवलले महाकावी देवकोटा माध्यमिक विधालय सुनवलमा लागुऔषध विरुद्व सचेत कार्यक्रम गरेको छ ।

विधालयका स।प्र।रुकमागत बस्यालको अध्यक्षता कक्षा ११र१२का विधार्थीले लागुऔषधको प्रभाव, कानुन प्रावधान, लक्षण र बच्ने उपायहरुका बारेमा इ.प्र.का सुनवलका इन्चार्ज प्र.नि. बलराम गिरीले जानकारी गरानुभएको थियो ।

साथै कार्यक्रममा प्र.स.नि. यादव न्यौपानेले लागुऔषधका असरहरुका बारेमा भिडियो पावरपोइन्टबाट पढाउनुका साथै सचेतका कारणले व्यक्ती कसरी सजिलै लागुऔषधको दलदलमा फस्न सक्छ भन्ने बारेमा भिडियो समेत देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस