• २०८२ बैशाख ९ गते मङ्गलवार

बल्खुमा अाजकाे खसी मुल्य के कति ?

पढ्न लाग्ने समय : १ मिनेट

असोज १८ ,बल्खु । बल्खु देखि बाईपास सम्मअाज फुलपातीकाे दिन निकै खसी बाेका किन्ने काे चहलपहल सङ्गै बजार भाउ पहिले भन्दा निकै महङ्गाे भएकाे जानकारी अाएकाे छ ।

व्यपारीहरु यसपालि राज्यले दर राखिदिएकाले हामीहरुलाई निकै गाह्राे भएकाे जानकारी खबर24नेपालकाे टिमसङ्ग कुराकानी गर्नुभयाे । बल्खु बजारलाई खसी बजार पनि भनिन्छ। हेर्नुस् फाेटाे फिचर;

प्रतिक्रिया दिनुहोस