• २०८२ बैशाख ५ गते शुक्रवार

रुपन्देहीमा ई-रेक्सा र अटो चालकहरुलाई सडक सुरक्षा सम्बन्धि प्रशिक्षण सम्पन्न

पढ्न लाग्ने समय : १ मिनेट
  • सिमा गुरुङ्ग, खबर24नेपाल समाचारदाता

भदौ १९, रुपन्देहीैं । रुपन्देही सिद्धार्थनगर नगरपालिकामा ई-रेक्सा र अटो -टेम्पो_ चालकहरुलाई सडक सुरक्षा सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ ।

रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा ३ स्थित आँखा अस्पतालमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रशिक्षण भएको हो । सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले ई-रेक्सा र अटो ९टेम्पो० चालकहरुलाई दुर्घटना बाट बच्ने उपाय, सवारी चलाउदा ध्यानदिनु पर्ने कुराहरु लगायत सडक सुरक्षा सम्बन्धि प्रशिक्षण जिल्ला ट्राफिक कार्यलय भैरहवा ले दिएको हो ।

प्रतिक्रिया दिनुहोस