भदौ १९, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ७ ले प्रदेश सभापतीहरुको तोकेको छ । आज बसेको बैठकले प्रदेश (क) र (ख) मा सर्वसम्मत सभापतिहरु तोकेको हो ।
काठमाडौं निर्वाचन क्षेत्र नं. ७ ले प्रदेश(क) सभापतिमा कृष्ण राज श्रेष्ठ र प्रदेश (ख) सभापतिमा मनहरि तिवारी सर्वसम्मत चयन हुनु भएको छ । मनोहरी तिवारी तारकेश्वर नगरपालिका वडा नं. ३ को वडा अध्यक्ष समेत हुनुहुन्छ भने उहा काठमाडौं निर्वाचन क्षेत्र नं.७ नेपाली काग्रेसको सचिवको समेत हुनुहुन्थ्यो ।