• २०८१ माघ २६ गते शनिवार

टान निर्वाचनमा प्यानल नै जित्ने तयारिमा कुमार थापा टिम

पढ्न लाग्ने समय : १ मिनेट
  • सन्तोष बानिँया, खबर24नेपाल समाचारदाता

भदौ १९, काठमाडौं । आसन्न टान निर्वाचन को लागी नेकपा आबद्द पर्यटन ब्यबसायिहरु र प्रजातान्त्रिक प्यानलका उमेद्वारहरु चुनावी मैदानमा छन ।

यही भाद्र २० मा हुन गैरहेको ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल निर्वाचनमा नेकपा आबद्द पर्यटन ब्यबसायिहरुको नेतृत्व गर्दै अन्जन थापा (कुमार) उमेद्वारी दिएका हुन भने खुम सुबेदी प्रजातान्त्रिक प्यानलका उमेद्वार हुन । धादिङ जिल्ला घर भएका लामो समय पर्यटन ब्यबसायमा सकृय थापा ट्रेकिङ एजेन्सी तथा ट्राभल र होटल सन्चालक हुन । उनले टानको कोषाध्यक्षको अनुभव पनि लिइसकेका छन । यस्तै उनि पर्यटन बोर्डका पुर्व सदस्य समेत हुन ।

प्रतिक्रिया दिनुहोस