• २०८१ पुष २९ गते सोमवार

१७ वर्षपछि फरार अभियुक्त पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असार २०, भोजपुर । सत्र वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् ।

आगजनी मुद्दामा जिल्ला अदालतबाट तीन वर्ष चार महीना १८ दिन कैद सजाय पाएका भोजपुर नगरपालिका–३ का ३९ वर्षीय कृष्णबहादुर चौहानलाई प्रहरीले पक्राउ गरेको हो ।

चौहानलाई सुनसरी प्रहरीले इटहरी उपमहानगरपालिका–२ हलगाडामा लुकिछिपी  बसेको अवस्थामा प्रक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार उनलाई आज कारागार चलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस