चैत २२, काठमाडौं । तारकेश्वर नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत न्युनतम रोजगारमा संलग्न हुनको लागि निबेदन दिनको लागि फारम भर्नका लागि सार्वजनिक सुचना जारी गरेको छ ।
स्थानिय तह मातहत रहेका रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन बराबरको न्यनतम रोजगारमिा संलग्न भई सार्वजनिक विकास निमार्णका काममा योगदान गर्न इच्छुक बेरोजगार व्यक्तिहरुले चैत मसान्तमा आफु बसेको सनिय तहमा फारम भर्न सकिने छ ।