• २०८१ चैत्र २ गते आइतवार

महोत्तरीको सोनमा युवतीको शव भेटियो

पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, बर्दिवास । महोत्तरीको सोनमा गाउँपालिकामा एक युवतीको शव फेला परेको छ ।

सोनमा गाउँपालिका २ सिंहासनीस्थित एक खेतमा युवतीको शव फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।सनाखत हुन बाँकी अन्दाजी २१ वर्षकी ती युवतीको शव फेला परेको र कसैले हत्या गरेको हुनसक्ने प्रहरी निरीक्षक किशोर आर्चायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस