तारकेश्वरको जरङ्खुमा टिपरको ठक्करबाट एकको मृत्यु, स्थिती तनावपुर्ण

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत २९, काठमाडौं । आज बिहान बा २ क १८२० नम्बरको टिपरले गैरीगाउँका अमृत तामाङ ठक्कर दिदा मृत्यु भएको छ । टिपरले बिहान ६ बजे बा.९३ प २११५ को मोटरसाईकलमा सवार अमृत तामाङ लाई ठक्कर दिएको र उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा उनको मृत्यु भएको हो ।

तारकेश्वर–८, गैरीगाउँका स्थानीय अमृत तामाङका परिवारले क्षतीपूर्ती तथा राहत पाउनु पर्ने र सवारी चाmलकलाई कारवाही गर्नुपर्छ भन्ने माग सहित तारकेश्वरको नेपालटारमा विरोध प्रदशन गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस