• २०८१ बैशाख १३ गते बिहिवार

सशस्त्र प्रहरीमा खुल्यो इन्पेक्टर र असईमा जागिर (विज्ञापनसहित)

पढ्न लाग्ने समय : १ मिनेट
  • सागर थापा (क्राईमबिट)

मंसिर १८, काठमाडौं । सशस्त्र प्रहरीमा सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) र र सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) पदमा ठूलो संख्यामा दरखास्त माग गरेको छ।

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको मानश्रोत विभाग, तालिम निर्देशनालय भर्ना छनोट शाखाले ठूलो संख्यामा इन्सपेक्टर र असईको माग गरेको हो।
माग अनुसार इन्सपेक्टर ५८ जना र असई २३९ जना माग गरेको हो। सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस