• २०८१ जेष्ठ ७ गते सोमवार

सुनचाँदीको मूल्य स्थिर

पढ्न लाग्ने समय : १ मिनेट

असोज १७, काठमाडौं । नेपाली बजारमा शुक्रबार छापावाल सुनको मूल्य ७० हजार ९०० मा कारोबार भएको छ । बिहीबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने शुक्रबार ७० हजार ६०० मा कारोबार भएको छ ।

यस्तै चाँदी पनि बिहीबारकै मूल्यमा कारोबार भएर तोलामा रु ८५० मा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस