• २०७९ भाद्र ३ गते शुक्रवार

चर्चित ज्योतिष अर्जुन क्षेत्री पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

जेठ २१, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना गरि अफवाह फैलाएको अभियोगमा ३६ वर्षीय ज्योतिष अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको छ ।

उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने कार्य गरेको थिए ।उनलाई प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरि उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस