• २०८१ माघ ८ गते मङ्गलवार

प्रितम आचार्यको चार्ट बस्टर पर्फमेन्स, स्टेजमै पुगेर यसरी जजहरुले काँधमै उठाए (भिडियो)

पढ्न लाग्ने समय : १ मिनेट

फागुन २०, काठमाडौँ। भारतको चर्चित टेलिभिजन च्यानल ‘जी टिभी’को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’मा नेपालका दुई बालगायकले तहल्का मच्चाइरहेका छन्।

नेपालका प्रितम आचार्य र आयुष केसीले आफ्नो प्रस्तुतिले जज र जुरी मेम्बर सबैको मन जित्न सफल भएका छन्। यसैबीच चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’को हिजोको एपिसोडमा नेपाल इटहरीका प्रितम आर्चायको प्रस्तुती सार्वजनिक भएको छ।

हिजोको एपिसोडमा प्रतियोगीहरुले बलिउड धमाका मच्चाएका थिए जसमा प्रितमले अमिताभ बच्चान बनेर “के पग घुगुंरु” गीत गाएका थिए । उनले १०० मा १०० प्रतिशत ल्याएर चार्ट बस्टर पर्फमेन्स दिएका थिए जसका कारण उनलाई जजहरु स्टेजमै आएर उनलाई काक्धमै बोकेका थिए भने कतिले पैसा दिए त सबैले खुलेरै तारिफ गरेका थिए ।

https://www.youtube.com/watch?time_continue=14&v=JdGENQNIpoQ

प्रतिक्रिया दिनुहोस