• २०८२ बैशाख २९ गते सोमवार

मलेसियाले ३१ हजार नेपाली कामदारको माग

पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौँ, १७ मंसिर । मलेसियाले ३१ हजार नेपाली कामदारको माग गरेको छ ।

क्वालालम्पुरस्थित नेपाली दूतावासले मंगलबार एक विज्ञप्ति जारी गरी कम्पनीहरुले ३१ हजार भन्दा धेरै नेपाली कामदार माग गरेको जानकारी गराएको छ ।

विज्ञप्ति

 

 

प्रतिक्रिया दिनुहोस