• २०८२ बैशाख ७ गते आइतवार

सुनको मूल्य ११ सय रुपैयाँले बढ्यो

पढ्न लाग्ने समय : १ मिनेट

असोज १६, काठमाडौं । बिहीबार  (असोज १६ गते) सुनको मूल्य ११ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला ७० हजार ९ सय  रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो कारोबारमा सुन ६९ हजार ८ सय रुपैयाँ प्रतितोला थियो । तेजावी सुन  ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि बढेको  छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस