• २०८२ बैशाख १७ गते बुधवार

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन १६ मकवानपुर, ।भैरवडाँडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना६त ४५३७ नंको ट्र्याक्टर भैरवडाँडामा दुर्घटना हुँदा१८ वर्षीय शौरव दर्लामीमगरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले तीव्रगतिका कारण अनियन्त्रित भएर ट्र्याक्टर सडकमा पल्टिँदा दुर्घटना भएको र उक्त घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस