• २०८१ जेष्ठ ५ गते शनिवार

ओली मन्त्रिपरिषदको दोस्रोपटक भिडियो कन्फरेन्स

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १७, काठमाडौं । सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गरेका छन् ।

आज भएको उक्त भिडियो कन्फरेन्स बैठकमा आ आफ्नो मन्त्रालयमा भएका काम कारवाहीबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको स्रोतले जनाएको छ । मन्त्रालयका समस्याहरु र मन्त्रिपरिषद बैठक नबस्दा रोकिएका कामबारे समेत प्रधानमन्त्रीले चासो राखेका छन् ।

प्रतिक्रिया दिनुहोस